Skip to content
Ekbarko Juni Yo Lanu Ta K Cha Ra

Song

एक बारको जुनी यो लानु त के छ र मरेर जाने होEkbarko Juni Yo Lanu Ta K Cha Ra

0

Lyrics

Chorus
Dएक बारको जुनी यो, लानु त के छ A7र
मरेर जाने Dहो
Dजीवन यहाँ यो अमर छैन A7नै
A7माटोमा मिल्ने Dहो (२)
Verse
Dमृत्युपछि Gतर जीवन अर्को A7छ विश्वासी सबैDलाई
विश्वास गरौँ A7न (स्वर्गीय पिताDलाई) (२)
Verse
Dक्रूसको निर्दGयी मृत्युलाई सहA7नु प्रभु नै आउनुDभो’
उनैले हाम्रो A7पाप (उठाइ लानुDभो’) (२)
Verse
Dज-जसले उनमाGथि विश्वास गर्नेA7छ नाश हुने छैन Dनै
पाउनेछन्‌ तिनैA7ले (अनन्त जीवDन) (२)

Chord Diagrams

D132A723G213