KB · Hymns · #38
दुनियाँ रमाऊ र ग्रहण गर
C4/4Translated
0
Verse
Cदुनियाँ रमाऊ र G7ग्रहण गCर ख्रीष्ट Fप्रभु GराजाCलाई,
हर Cमनमा होस्, उहाँलाई घर (C/G7संसार गरोस् बढ़ाइ) (२)
C/G7संसार (२) गCरोस् G7बCढ़ाइ ।
Verse
Cदुनियाँको ज्योति G7उनै Cहुन्, पाप Fक्षमा GदिनेCछन्,
उनCले हाम्रा सबै दुःख दूर गर्नेछन् (र C/G7आशिष् दिनेछन्) (२)
र C/G7आशिष् (२) CदिG7नेCछन् ।
Verse
Cखुशी मनाऊ, ख्रीष्ट G7राजा Cहुन् सब Fजन र Gसबै Cप्राण
Cसमुद्र र पहाड़ र खोला र मैदान (गाऊ C/G7स्तुतिको गीतगान) (२)
गाऊ Cस्तुति G7स्तुतिCको G7गीतCगान ।
Verse
Cउनले विश्वास र G7दयाCले राFज्यलाई फैGलाउँदCछन्,
आCफ्नो दृढ़ सत्य विभवका बाटोले (अC/G7मोल प्रेम गर्दछन्) (२)
C/G7अमोल (२), प्रेम CगG7र्दCछन् ।
Guitar Chords
Piano Chords