Skip to content

Song

दूध बग्ने देशमा जाने होDudh Bagne Deshma Janey Ho

7 Views
0

Lyrics

Chorus
Aदूध बग्ने Gbmदेशमा जाने हो, Aमह बग्ने Dदेशमा जाने हो,
Bmप्रतिज्ञाको Dदेशमा जाने हो, Eहाम्रो स्वर्ग Aदेशमा (२)
Aहु... हु... हु... हा... हा... हा...
Verse
Aकलवरीको कथा बिर्सी Gbmकहाँ जाने यात्री हो,
Dगाईगोठको प्रभु बिर्सी Bmस्वार्थी बन्ने साथी हो,
Dप्रभु येशू मुक्तिदाता, Eजीवन दिने पानीलाई
Dक्षमा मागी अघि बढाँ, Eजीवनको प्रभुलाई ।
Verse
Aबाटो, सत्य, जीवनलाई Gbmफेरि आउने राजालाई
Dसंसारको न्यायकर्ता Bmयेशू हाम्रो प्रभुलाई,
Dनलुकाऊ है तिम्रो पाप Eखोलिदेऊ है जीवनलाई,
Dईमानदार, आज्ञाकारी Eबनाइदेऊ है जीवनलाई ।

Chord Diagrams

A123Gbm134111D132Bm13421E231