Skip to content
Doryaunuhos Prabhu Malai Samati Mero Hatma

Song

डोर्याउनुहोस्‌ प्रभु मलाई समाती मेरो हातमाDoryaunuhos Prabhu Malai Samati Mero Hatma

Lyrics

Chorus
डोर्याउनुहोस्‌ प्रभु मलाई, समाती मेरो हातमा
वात्सल्य प्रेम दिँदै (राख्नुहोस्‌ आफ्नो साथमा) (२)
Verse
निराश भएका क्षणहरूमा विचलित भई मात्तिने म मान्छे (२)
(बलेको बत्तीझैँ भएको यो जीवन) (२)
फुकी मार्न खोज्ने त्यही हुँ म मान्छे
Verse
बाँचिरहेछु तिम्रो दयामा अनुग्रहको भारी पाएको म मान्छे (२)
(तिम्रै कृपाले म शुद्ध भएको) (२)
तिम्रै इच्छामा जिउँने म मान्छे ।