KB · Hymns · #385
दिनमा बादलको खाँबो बनी
D4/4
0
Verse
Dदिनमा Gबादलको Dखाँबो बनी, रातमा Gआगोको Dज्वाला बनी
रDक्षा गAर्यौ हाDमीलाई (प्रभुAजी, सुख-शान्तिमा बिDते दिन) (२)
Chorus
Dधन्य, धन्य, Gधन्य प्रभुDलाई जो दिनुGभयो Dहामीलाइ
Dछत्रछाAयामा Dलुकाई, (प्रभुAजी, दिन-रात हर सDमयमा) (२)
Verse
Dवचनको Gमन्न Dदिनुभयो, Dचट्टान फुGटाई Dपानी दियौ
आDत्मामा Aभई हाDमीलाई, (प्रभुAजी, तिम्रो बाटोमा डोDर्यायौ) (२)
Verse
Dयो नयाँ Gसुन्दर Dसालमा पनि प्राण, आत्मा, Gशरीर, Dहृदय पनि
रDक्षा गAरिदिDनुहोस्, प्रभुAजी, (गरिदेऊ आत्मिक उDन्नति) (२)
Verse
Dस्वर्ग Gदेशमा Dपुग्न पाऊँ, अनन्त Gभजन सुDनाउन पाऊँ
सDधैँ शAरण पDरेर, प्रभुAजी, (साष्टाङ्ग प्रणाम् गDर्न पाऊँ) (२)
Guitar Chords
Piano Chords