Skip to content

Song

धुन बनाउँछु मेरो मनमाDhun Banauchu Mero Manma

5 Views

Lyrics

धुन बनाउँछु मेरो मनमा (३) राजाहरूका राजालाई
औँलामाथि, खुट्टा फैलाऊ, घुँडा खुम्च्याऊ,
धुन बनाउँछु... कुइनोमाथि, शरीर हल्लाऊ,
धुन बनाउँछु, टाउको तल, जिब्रो बाहिर, अँ, अँ...