धुलो बाट
- Writer
- LB Baraily
Pick Up
धुलोबाट तिमी र मलाई
आफ्नै स्वरूपमा बनाउनुभो
हो... हो...
Chorus
धुलोबाट तिमी र मलाई
आफ्नै स्वरूपमा बनाउनुभो
जीवनको सास फुकेर हामीलाई
सारा अधिकार दिहाल्नुभो
Post Chorus
हामी धेरै शक्तिशाली हौँ
जीवनमा कहिले नि हार खानौँ
हामी धेरै शक्तिशाली हौँ
जीवनमा कहिले नि हार खानौँ
Break
हो... हो...
हो... हो...
Verse 1
संसारले नचिने नि ख्रीष्टले चिन्नुहुन्छ मलाई
संसारले नदेखे नि उहाँले देख्नुहुन्छ मलाई
सबैले त्यागे पनि ख्रीष्टको माया पाउँछु सधैँ
आफ्नैले भुले पनि उहाँको साथ पाउँछु सधैँ
Break
धुलोबाट तिमी र मलाई
हो... हो...
हो... हो...
Verse 2
सत्यको गीत गाई सुनाउँछु संसारलाई
निःस्वार्थ प्रेम ख्रीष्टको बाँड्दै हिँड्छु सबै जातिलाई
संसारको माया साथी हुन्छ केवल केही दिनलाई
येशूले गर्ने माया अनन्त-अनन्तसम्मलाई
Break
धुलोबाट तिमी र मलाई
हो... हो...
Chorus
धुलोबाट तिमी र मलाई
आफ्नै स्वरूपमा बनाउनुभो
जीवनको सास फुकेर हामीलाई
सारा अधिकार दिहाल्नुभो
Post Chorus
हामी धेरै शक्तिशाली हौँ
जीवनमा कहिले नि हार खानौँ
हामी धेरै शक्तिशाली हौँ
जीवनमा कहिले नि हार खानौँ
Outro
हो... हो...
हो... हो...
हो... हो...

NepaliHymns