धन्यवादसाथ उहाँको मूल ढोकाभित्र
Dhanyawad Sath Uhako Mul Dhoka Bhitra
Song
धन्यवादसाथ उहाँको मूल ढोकाभित्रDhanyawad Sath Uhako Mul Dhoka Bhitra
2 Views
Lyrics
धन्यवादसाथ उहाँको मूल ढोकाभित्र
र प्रशंसा गर्दै उहाँको चोकभित्र पस
उहाँलाई धन्यवाद चढाओ (२)
उहाँको नाउँलाई धन्यको भन