KB · Hymns · #630
धन्यवादको उपहार देऊ
G4/4
0
Chorus
Gधन्यवादको उपहार Emदेऊ, Gप्रशंसाको उपहार Amदेऊ
Gआराधनाको उपहार Emदेऊ, Amख्रीष्टको Dजन्म दिनGमा
Amआफ्नो जीवन Dउपहार Gदेऊ ।
(परGमधाममा Cपरमेश्वरलाई Gप्रशंसा Amहोस् Gपरमेश्वरको
Amमानिसहरुमा Cशालोम शाGलोम) (२)
Verse
Cविश्वासको उपहार Gदेऊ, Cआशाको उपहार Gदेऊ (२)
Gप्रेमको उपहार Emदेऊ, Amख्रीष्टको Dजन्म दिनGमा
Amआफ्नो परिवार Dउपहार Gदेऊ ।
Verse
Cआनन्दको उपहार Gदेऊ, Cभलाईको उपहार Gदेऊ (२)
Gशान्तिको उपहार Emदेऊ, Amख्रीष्टको Dजन्म दिनGमा
Amआफ्नो जाति Dउपहार Gदेऊ ।
Guitar Chords
Piano Chords