Skip to content
Dhanyawad Chadhauchu Prabhu

Song

धन्यवाद चढ़ाउँछु प्रभु मानिसहरूको बीचमाDhanyawad Chadhauchu Prabhu

Lyrics

धन्यवाद चढ़ाउँछु, प्रभु, मानिसहरूको बीचमा
स्तुति गर्छु जाति-जातिको माझमा
महान्‌ छ तपाईंको दृढ़ प्रेम
आकाशसम्मै त्यो महान्‌ छ
र तपाईंको विश्वासयोग्यता छ बादलमाथि
(उचालिनोस्‌ हे प्रभु सारा आकाशमाथि
तपाईंको महिमाले ढाकोस्‌ पृथ्वी) (२)