Skip to content

Song

धन्य होस्‌ तपाईंको नाउँDhanya Hos Tapaiko Naau

3 Views

Lyrics

(धन्य होस्‌ तपाईंको नाउँ) (४)
(तपाईं हाम्रो चट्टान, हाम्रो प्रभु) (२)
(येशूले राज्य गर्छन्‌ पृथ्वीमा) (४)
(यो विश्व नै परमप्रभुको हातमा छ) (२)