KB · Choruses · #314
धन्य होस् प्रभुको नाउँ
धन्य होस् प्रभुको नाउँ (३) सर्वोच्च धन्य होस् प्रभुको नाउँ (३)
सर्वोच्च तपाईंको नाउँ बलियो धरहरा,
तपाईंको शरण पर्छन् र वास गर्छन्
येशू हुन् प्रभुको नाउँ, पवित्र होस् येशूको नाउँ (३) सर्वोच्च
KB · Choruses · #314