Skip to content
Darauney Chaina Aba Kohisanga

Song

डराउनेछैनँ अब केहीसँगDarauney Chaina Aba Kohisanga

Lyrics

डराउनेछैनँ अब केहीसँग, जिउँदो येशू मेरो साथ छन्‌ ।
अघि बढ़्नेछु सहासी बनी तपाईंको राज्य ल्याउनलाई ।
युद्ध लड़्‌ सहासी बनी विजयको झण्डा गाड्नलाई ।