क्रिसमसको रमझममा
- Writer
- Milan Bhujel
- Scripture(s)
- Luke 2:11
Chorus
दिल खोली नाच्ने हो कमर भाच्ने हो
उफ्रँदै नाच्ने हो आज त नाच्ने हो
क्रिसमसको रमझममा येशूको जन्ममा
क्रिसमसको रमझममा येशूको जन्ममा
दिल खोली नाच्ने हो कमर भाच्ने हो
Verse 1
चारैतिर छ झिलिरमिली कस्तो रमाइलो
मुक्तिदाताको आगमनले संसारै रमायो
चारैतिर छ झिलिरमिली कस्तो रमाइलो
मुक्तिदाताको आगमनले संसारै रमायो
Chorus
ज्योतिको चमकले अन्धकार हटी गयो
मनबाट डर त्रासहरू सबै मेटी गयो
ज्योतिको चमकले अन्धकार हटी गयो
मनबाट डर त्रासहरू सबै मेटी गयो
Post Chorus
अन्धकारबाट मानिस बचाउन
संसारको ज्योति आए
ज्योति पछ्याउनेहरू सबैले
उद्धार मुक्ति पाए
Bridge
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामीलाई दिहाले
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामीलाई दिहाले
Verse 3
अनन्तको जीवन ल्याएर
ईश्वर पुत्र मानव बनी आएर
भत्किएको सम्बन्ध अब जोडियो
स्वर्ग र पृथ्वीको मिलन भयो
Verse 3
अनन्तको जीवन ल्याएर
ईश्वर पुत्र मानव बनी आएर
भत्किएको सम्बन्ध अब जोडियो
स्वर्ग र पृथ्वीको मिलन भयो
Chorus
ईश्वरको मायाले स्वर्गको छायाले
ईश्वरको मायाले स्वर्गको छायाले
Post Chorus
अन्धकारबाट मानिस बचाउन
संसारको ज्योति आए
ज्योति पछ्याउनेहरू सबैले
उद्धार मुक्ति पाए
Bridge
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामीलाई दिहाले
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामीलाई दिहाले
Chorus
दिल खोली नाच्ने हो कमर भाच्ने हो
उफ्रँदै नाच्ने हो आज त नाच्ने हो
क्रिसमसको रमझममा येशूको जन्ममा
क्रिसमसको रमझममा येशूको जन्ममा
क्रिसमसको रमझममा येशूको जन्ममा
क्रिसमसको रमझममा येशूको जन्ममा

NepaliHymns