KB · Hymns · #210
छैन भरोसा यो जिन्दगीको
C4/4
0
Chorus
Cछैन भरोAmसा Cयो जिन्दगीGको (२), Cगरौँ भजन Amअब FयेशूजीCको (२)
Verse
Cबालककाल बिAmत्यो Cखेलैमा खेGली, Cजवानी Amबित्यो Fप्रेमैमा भुCली
Cवृद्धकाल बिAmत्दैछ Cजञ्जालमा डुGबी, Cगरौँ भजन Amअब FयेशूजीCको ।
Verse
Cजञ्जालमा दुAmलीCरहन्छौ कGति, Cचेत गरी Amअब Fसुधार गCति
Cछैन बेला Amभाइ Cअब अGति, Cगरौँ भजन Amअब FयेशूजीCको ।
Verse
Cपाप र संताAmप Cबढ़्दछन् जGति Cहुनेछन् Amनष्ट Fजीवन उCति
Cफर्काऊ मन अAmब CयेशूपGट्टि, Cगरौँ भजन Amअब FयेशूजीCको ।
Guitar Chords
Piano Chords