चढ़ाउँछु प्रभु धन्यवाद आज
Chadhauchu Prabhu Dhanyabaad Aaja
Song
चढ़ाउँछु प्रभु धन्यवाद आजChadhauchu Prabhu Dhanyabaad Aaja
10 Views
0
Lyrics
Chorus
Gचढ़ाउँछु प्रभु Dधन्यवाद Gआज Dक्रूसको त्यो प्रेमको निGम्ति
Gथुकाइ र कुटाइ Cसहुनुभो’ जति Dती सब थिए मेरै निGम्ति (२)
Verse
Gकाँड़े मुकुट Dपहिरी शिरमा, Gहात-पाउलाई Dजड़ी क्रूसGमा (२)
Gहुनुभो’ Emबलि Cमेरो नै Gनिम्ति Dनिर्दोष पाठोको रूपGमा (२)
Verse
Gपीड़ा तपाईंलाई, Dशान्ति मलाई, Gक्रूस तपाईंको, Dमुकुट मेGरो (२)
Gमृत्यु तEmपाईंलाई, Cजीवन Gमलाई, Dप्रेम मलाई किन यGस्तो ? (२)
Verse
Gदेख्छु महिमित Dस्वर्ग मेरो, Gतर होइन Dकमाई मेGरो (२)
Gहर्षाश्रु Emझार्दै Cप्रशंसा Gगर्छु, Dयो ता हो दान तपाईंGको (२)
Verse
Gघृणित पापलाई Dगर्छु घृणा, Gकारण यही हो Dलाने क्रूसGमा (२)
Gसजाउँछु Emसिंहासन Cप्रभु हृGदयमा, Dरहनुहोस् प्रभु यसGमा (२)
Chord Diagrams
Guitar Chords
Piano Chords