Skip to content

KB · Choruses · #152

चाँडै धेरै चाँडै

चाँडै, धेरै चाँडै हामी राजाला भेट्नेछौँ ()
ल्लेलूया, ल्लेलूया, हाम्रो राजाला भेट्नेछौँ
खुशी हुनेछौँ, हामी हाम्रो राजाला भेट्नेछौ
मृत्यु हुँदै, हामी हाम्रो राजाला भेट्नेछौ
रुवा हुँदै, हामी हाम्रो राजाला भेट्नेछौ