KB · Hymns · #138
चाँड़ै आउनेछन् येशू राजा
C2/4
0
Chorus
चाँड़ै Cआउनेछन्, येशू FराCजा (२)
स्वGर्गीय दूतगण Cसाथमा लिई, बादGलको सवारीमा Cआउनेछन्
हल्लेFलूयाह, हल्लेCलूयाह, हल्लेGलूयाह, हल्लेFलूCयाह
मेरो Gयेशू राजा फेरि Cआउनेछन्
Verse
Cसाना-Gसाना मोती Cसबलाई बेची असल Gमोतीलाई Cकिनेजस्तो
विश्वास Fगर्ने हरेक सCबलाई स्वGर्गीय राज्य पनि Cहुन्छ यस्तो ।
Verse
CलुकिGएको गाड़्धनCलाई भेटी आफ्नो Gसारा भूमि Cबेचेजस्तो
किन्नेFलाई त्यो बहुCमूल्य भूमि स्वGर्गीय राज्य पनि Cहुन्छ यस्तो ।
Guitar Chords
Piano Chords