KB · Hymns · #111
कलवरी डाँड़ाको महा दुःख
G4/4
0
Chorus
Gकलवरी डाँड़ाको Emमहा दुःख Cसहनुपर्यो Gप्रभुले
Dमजस्तो पापीलाई बचाउन Gक्रुसैमा प्राण दिए
Verse
Gकतिको निन्दा, Emकतिको थुक, Cकतिको भनाइ Gसहेर (२)
Dत्यो गह्रौँ क्रूस बोकेर Gगलगथा पुर्याए ।
Verse
Gसिपाहीहरू Emमिलेर Cयेशूलाई क्रूसमा Gचढ़ाए (२)
Dउनैका वस्त्र फुकाई Gचिठ्ठा लगाए ।
Verse
Gहातैमा काँटी, Emपावैमा काँटी Cठोके दुश्मनGहरूले (२)
Dकोखामा भाला हानेको Gसहे प्रभु येशूले ।
Verse
Gजब क्रूसमा Emचढ़ाए, Cयेशूकी माता Gमरियम (२)
Dरुँदै-रुँदै आइपुगिन् Gयेशूको छेवैमा ।
Verse
Gहे दाज्यू-भाइ, Emहे दिदी-बहिनी, Cपश्चात्ताप गरौँ Gहामीले (२)
Dदिनेछन् हामीलाई मुक्ति Gप्रभु येशूले ।
Guitar Chords
Piano Chords