KB · Choruses · #11
बुद्धिमानले घर चट्टानमा बनायो
G4/4Translated
Verse
बुद्धिमानले घर चट्टानमा बनायो (३) र पानी पर्नथाल्यो,
पानी परेर भल आयो (३) र बुद्धिमानले घर अडियो ।
Verse
मूर्खले घर बालुवामा बनायो (३) र पानी पर्नथाल्यो,
पानी परेर भल आयो (३) र मूर्खको घर भत्कियो ।