Skip to content
Bolaunuhos Hamilai Prabhu

Song

बोलाउनुहोस्‌ हामीलाई प्रभुBolaunuhos Hamilai Prabhu

Lyrics

Chorus
बोलाउनुहोस्‌ हामीलाई, प्रभु, हामी बालकलाई
छैन हाम्रो जगमा कोही तपाईं छोड़ी गुहार हाम्रो गर्ने
Verse
फिर्दछ भेड़ाझैँ गोठालाविनाका
बोलाउनुहोस्‌ हामीलाई स्वर्गीय राज्यमै ।
Verse
हामीजस्तो बालकलाई स्वर्गीय राज्य दिनलाई
रुखो वचन शिक्षेलाई प्रिय हामीलाई ।
Verse
धन्य, माता-पिताले हामीलाई प्रभु चिनाए
पापीको विलाप सुन्नलाई ख्रीष्ट रमाए ।
Verse
रोई-रोई म आउँदा शान्ति पाउन तपाईंमा
आँसु पुछी राख्नुहोस्‌ हात शिरैमा ।