बिझाउने काँडा
बिझाउने काँडा सिरैमा उहाँको
हत्केलामा काँटी हाम्रै लागि
बिझाउने काँडा सिरैमा उहाँको
हत्केलामा काँटी हाम्रै लागि
कोखिलामा माया उनको हाम्रै लागि
हातैमा सजली माया उनकै को
कोखिलामा माया उनको हाम्रै लागि
हातैमा सजली माया उनकै को
हा हा हा हाल्ले
हा हा हा हाल्ले
हा हा हा हाल्लेलुया
हा हा हा हाल्ले
हा हा हा हाल्ले
हा हा हा हाल्लेलुया
कथा येशूको अनौठो
आँसु पछिको खुसी दिन
संसार छ किन बिरानो
आफ्नैलाई धोका दिने
कथा येशूको अनौठो
आँसु पछिको खुसी दिन
संसार छ किन बिरानो
आफ्नैलाई धोका दिने
हारेकालाई जित दिने
थाकेकालाई विश्राम दिने
यही नै हो येशूको माया
यही नै हो येशूको कथा
हा हा हा हाल्ले
हा हा हा हाल्ले
हा हा हा हाल्लेलुया
हा हा हा हाल्ले
हा हा हा हाल्ले
हा हा हा हाल्लेलुया
बिझाउने काँडा सिरैमा उहाँको
हातको किलामा काँटी हाम्रै लागि
बिझाउने...