बिदाइको दिनैमा बिछोड़को बेला
Bidaiko Dinaima Bichodko Bela
Song
बिदाइको दिनैमा बिछोड़को बेलाBidaiko Dinaima Bichodko Bela
3 Views
Lyrics
Chorus
बिदाइको दिनैमा बिछोड़को बेला
(फुट्दछ मनको थैला हो नयनबाट) (२)
Verse
(कहाँको तिमी कहाँको हामी भेट भयो हाम्रो यसरी) (२)
सँगै हिँड़्यौ सँगै खेल्यौँ दुःखहरूमा साथ दियौ,
(सुखहरू बाँड़ी दियौ) (२),
(ख्रीष्ट येशूको न्यानो अङ्गालोमा) (२)
Verse
(यस्तै रहेछ यहाँको चलन मिलनमा हाँसो बिछोड़मा आँसु) (२)