KB · Hymns · #21
भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो
G4/4
0
Verse
Gभेड़ी गोठ Emचर्दा नि चर्दा Cरात परिGगयो
(Gलौ अब ल्याए Amगोठैमा DगोठालाहरूGले) (२)
Verse
Gआगोका Emवरि नि परि Cगोठाला Gबसे
(Gआफ्ना नि आफ्ना Amखोरैमा Dभेड़ी है सबै Gपसे) (२)
Verse
Gसबै ठाउँ Emअँध्यारो हुँदा Cउज्यालो Gभयो
(Gयो ज्योति केको Amभन्दै नि Dगोठाला सबै Gउठे) (२)
Verse
Gस्वर्गदूत Emछेउमा देखि Cडरले सब Gकामे
(“Gनडराऊ, सुन Amसुसमाचार” Dभनी है दूतले Gथामे) (२)
Verse
Gगाईको Emगोठैमा सुन Cबेथलेहेम Gगाउँमा
(Gतारणहार प्रभु Amजन्मिए Dगई हेर त्यो ठाGउँमा) (२)
Guitar Chords
Piano Chords