KB · Hymns · #73
भजौँ मीठो नाम प्रभु येशू नाम
G2/2
0
Chorus
Gभजौँ मीठो नाम, प्रभु येशू नाम,
Gप्यारो प्रभु Emयेशूलाई, Cगरौँ आदर Gमान
Gभजौँ Dमीठो Gनाम
Verse
Gसारा भूलोक Emभरका CपापीहरूGलाई, येशू मात्र Cछन् Dशुद्ध गर्नGलाई (२)
Gउनको मीठो Emवाणी Cसुन मन मगाई, Gचढ़ाउँदै Dहृदय भेटी Gउनलाई
(C/Dहा हा) (२) Gभजौँ Dमीठो Gनाम ।
Verse
Gयेशू हाम्रो Emलागि Cसंसारमा आGए, हाम्रो आत्माCलाई Dअति प्रेम गGर (२)
Gक्रूसमा कोखाEmबाट Gरगत बगाए, Gधुनलाई Dहाम्रो पापी Gहृदय
(C/Dहा हा) (२) Gभजौँ Dमीठो Gनाम ।
Verse
Gनरकभन्दा Emठूलो Cदण्ड केही छैGन जहाँ सधैँ Cआगो, Dगन्धक निभ्दैGन (२)
Gफर्कौं आज Emसबै Cचढ़ाऔँ ख्रीष्टलाई मन, Gरमाउँदै Dगरौँ उनको Gभजन
(C/Dहा हा) (२) Gभजौँ Dमीठो Gनाम ।
Guitar Chords
Piano Chords