बढौ हामी बढौ एकै ढिक्का भई
Badhau Hami Badhau Ekkai Dikka Bhai

Song
बढौ हामी बढौ एकै ढिक्का भईBadhau Hami Badhau Ekkai Dikka Bhai
Lyrics
बढौ हामी बढौ, एकै ढिक्का भई (२)
विजय हाम्रो येशूमा निश्चय हुनेछ है (२) हो (२)
निकाली सबले एउटै आवाज शैतानलाई डाँटौँ हौ (२)
(त्यो पर) (६) हामीदेखि टाढा नै है (२) येशूको नाउँमा (२)