Skip to content

Song

बड़्दै-बड़्दै जाऔँ पछि नहटौँBaddai Baddai Jau Pachi Nahatau

5 Views
0

Lyrics

Chorus
(Cबड़्दै-बड़्दै जाऔँ Fपछि नहCटौँ, क्रूसको झण्डा Fकाँधमा लिई,
Gअघि बड़्दै Cजाऔँ) (२)
Verse
(Cसेना हामी ख्रीष्टका हौ, Amयुद्ध गर्दै G7जाऔँ,
Fकनान देशको Dmबाटोमा Gसब कदम बCढ़ाऔँ) (२)
Cकदम बढ़ाउँदै Amजाऔँ, Gबैरीलाई हCराऔँ
Cकनान देशमा Dmहामी सब Gजयवन्तको गीत Cगाऔँ ।
Verse
(Cकप्तान हाम्रो सेनाको Amख्रीष्ट आफै G7हुन्‌
Fतरवार हाम्रो Dmआत्माको, Gझिलम धर्मCको) (२)
Cसायता उनी Amगर्छन्‌ Gजीवन संग्रामCमा
Cदैनिक जीवनDmको हाम्रो Gकदम-कदमCमा ।
Verse
(Cबैरी धेरै भए, हमी Amतै हरेस नG7खाऔँ
Fजयवन्त शक्ति Dmपाउनलाई Gख्रीष्ट शरणमा Cजाऔँ) (२)
Cशत्रुलाई हAmराऔँ, Gझण्डा फर्फCराऔँ
Cहृदय हाम्रो Dmनवीन जोशGले भराउँदै Cजाऔँ ।

Chord Diagrams

C321F134211G213Am231G7321Dm231