Skip to content
Bachaunus Prabhu Yeshu Hami Papilai

Song

बचाउनुहोस्‌ प्रभु येशू हामी पापीलाईBachaunus Prabhu Yeshu Hami Papilai

Lyrics

Chorus
बचाउनुहोस्‌ प्रभु येशू हामी पापीलाई (२)
Verse
आउनुभो’ प्रभु यो नरलोकमा छोड़ेर स्वर्गलोक ।
Verse
हे पिता, पुत्र, पवित्र आत्मा, तीन व्यक्ति एक ईश्वर ।
Verse
दुनियाँ सबलाई विश्वास दिलाउन गर्नुभो’ उदेक काम ।
Verse
अन्धालाई आँखा, कोढ़ीलाई शुद्ध, मुर्दालाई जीवनदान ।
Verse
आखिरी हामी पापीको लागि दिनुभो’ क्रूसमा प्राण ।
Verse
तनले मनले धनले जनले स्तुति र गरौँ मान ।