अवतार भयो प्रभु येशूको उनको होस् जय
Avatar Bhayo Prabhu Yeshuko

Song
अवतार भयो प्रभु येशूको उनको होस् जयAvatar Bhayo Prabhu Yeshuko
Lyrics
Chorus
अवतार भयो प्रभु येशूको उनको होस् जय
Verse
सारा जगत्को हुन मुक्तिदाता (२), बाटो, सच्चाइँ र
जीवनको दाता आउनुभो’ प्रभु (२) हाम्रो निम्तिमा ।
Verse
पापमय जीवन हाम्रो डुबेको (२) देखाउन आउनुभो’
प्रेम ईश्वरको आउनुभो’ येशू (२) शान्ति लिएर ।
Verse
उहाँको लागि हृदय खोलिदेऊ (२) फिक्रीको जीवन
उनलाई लिन देऊ, नवीन जीवन लिई (२) जाऊ रमाउँदै ।