Skip to content
Arpan Garchu Yo Jiwan Niyantran Garnus

Song

अर्पण गर्छु यो जीवन नियन्त्रण गर्नोस्‌Arpan Garchu Yo Jiwan Niyantran Garnus

Lyrics

Verse
अर्पण गर्छु यो जीवन, नियन्त्रण गर्नोस्‌
जतै पनि पछ्याउँछु, नजीक होस्‌ या टाढो ।
Chorus
तयार छु म जान, तयार छु म जान
सेवा पूरा गर्छु म, तयार छु म जान
Verse
सिद्ध इच्छा खोज्दछु, अगुवाई गर्नोस्‌
कहिल्यै म डराउँदिन, तपाईं नजीक हुनोस्‌ ।
Verse
दिन-दिन देख्छु वरिपरि, फसल आत्माको
ख्रीष्टको प्रेमले भर्नुहोस्‌, मलाई पठाउनुहोस्‌ ।
मलाई पठाउनुहोस्‌, मलाई पठाउनुहोस्‌
विश्वासयोग्य हुन्छु म, मलाई पठाउनुहोस्‌ ।