KB · Choruses · #137
अनुग्रही प्रभु तपाईं दया देखाउनुभो मलाई
E3/4
अनुग्रही प्रभु तपाईं, दया देखाउनुभो मलाई
चुन्नुभो तपाईंको हुनलाई मजस्तो तुच्छ पापीलाई
प्रेमिलो प्रभु तपाईं, प्रेम देखाउनुभो मलाई
सहनुभो क्रूसको दुःखलाई अनन्त जीवन दिनलाई
KB · Choruses · #137