अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयार
Anantako Tyo Rajyama Janalai Hau Tayar

Song
अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयारAnantako Tyo Rajyama Janalai Hau Tayar
Lyrics
Chorus
अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयार
शैतानले अवश्य बाधा नै दिन्छ प्रार्थनामा लागिरहौँ
Verse
कस्तो छ होला, अनन्तको राज्य वर्णन गर्न नै सक्दैनौँ
कस्तो होला, ज्योतिको किरण थाहा पाउन नै सक्दैनौँ ।
Verse
दूतगण सबैले गर्दै नै होला, प्रभुको जय-जयगान
अनेकौँ ध्वनि बज्दै नै होला, ईश्वरको प्रेमिलो जन ।
Verse
अब्राहाम, इसहाक, याकूबले हामीलाई पर्खंदै होलान् वहाँ
कहिले पो आउँछ, अनन्त ठाउँमा भन्दै ईश्वरसँग वहाँ ।
Verse
हामी रमाऔँ खुशी भएर वहाँको जयगान गरौँ
किनकि थुमा आफै नै वहाँ दुलहा बनिरहेका ।