अनन्तकालसम्मै होस् तपाईंको महिमा
Anantakaal Sammai Hos Tapaiko Mahima
Song
अनन्तकालसम्मै होस् तपाईंको महिमाAnantakaal Sammai Hos Tapaiko Mahima
6 Views
Lyrics
अनन्तकालसम्मै होस् तपाईंको महिमा (४)
हे परमपिता, हे महान् ईश्वर,
हे पुत्र ख्रीष्ट, हे आत्मा पवित्र
(युगानुयुग) (३) होस्, (महिमा) (६) होस्