अघि बढ़ौ हे ख्रीष्टीय दाज्यू भाइ हो
Aghi Badhau Hey Kshristiya Daju Bhai Ho
Song
अघि बढ़ौ हे ख्रीष्टीय दाज्यू भाइ होAghi Badhau Hey Kshristiya Daju Bhai Ho
6 Views
Lyrics
Chorus
अघि बढ़ौ (२), हे ख्रीष्टीय दाज्यू-भाइ हो
अघि बढौ (२), हे ख्रीष्टीय दिदी-बहिनी हो
Verse
मुक्ति ता हामीले पाइसक्यौ, आफूमा मात्र सीमित नराखौ
तृषित आत्मा हजारौ छन्, ती आत्माहरूको उपकार गरौ (२)
Verse
कर्तव्य के हो सम्झी-बुझी क्रूसलाई सधै अगि राखी
प्रभुको वचन प्रचार गरौँ, यसैले हाम्रो कम्मर कसौ (२)
Verse
समयमै हामी बीउ छरौ, पछि नै हामी कोशेली बटुलौ
प्रभुको आगमन नजीकै छ, यसकारण सधै तयार बसौ (२)