KB · Choruses · #109
अभिषेक गर्नुहोस् भर्नोस् पवित्र आत्माले
E4/4
(अभिषेक गर्नुहोस्, भर्नोस् पवित्र आत्माले) (२)
(तपाईंको योजना बुझ्न सहायता गर्नुहोस्) (२)
(नजीक हुन चाहन्छु, अति नजीक हुन) (२)
नजीक हुन चाहन्छु (तपाईंकै) (३)
KB · Choruses · #109