अब्बा पिता तपाईंमै मात्र म रहुँ
Abba Pita Tapaimai Matra Ma Rahu

Song
अब्बा पिता तपाईंमै मात्र म रहुँAbba Pita Tapaimai Matra Ma Rahu
Lyrics
अब्बा पिता तपाईंमै मात्र म रहुँ,
मेरो इच्छा तपाईंकै जस्तो सदा रहोस्
मेरो हृदय ननिभाऊनुहोस्
मलाई नछाड्नुहोस्
अब्बा पिता तपाईंमै मात्र म रहुँ ।