अब अर्को वर्ष बितेछ हे मेरो मन चेत गर
Aba Arko Warsha Bitecha

Song
अब अर्को वर्ष बितेछ हे मेरो मन चेत गरAba Arko Warsha Bitecha
Lyrics
Verse
अब अर्को वर्ष बितेछ, हे मेरो मन, चेत गर
ईश्वरले रक्षा गरेछन् प्रभुको धन्यवाद गर
Verse
यस वर्ष कति थिए बिमार र कति मरेछन्
शैतानदेखि कति डराई दुष्ट आत्मा पुजेछन्
Verse
मलाई त जुर्यो आत्मिक ज्ञान, शरीरको सुख र आढ़
धेर रोटी, वस्त्र, मीत, ठेगान ठीक खाँचो नै अनुसार
Verse
यस वर्ष का सब पाप अपराध हे ईश्वर माफ गर्नोस्
ठीक धर्म गर्नुछ, असाध्य अनुग्रह दान दिनोस्