Skip to content

Song

आउनुहोस्‌ प्रभुAaunuhos Prabhu

2 Views

Lyrics

आउनुहोस्‌ प्रभु (२), आउनुहोस्‌ प्रभु मेरो हृदयमा
तपाईंको उपस्थितिले मलाई सधैँ भर्नुहोस्‌
आउनुहोस्‌ येशू, आउनुहोस्‌ पवित्र आत्मा ।