Skip to content

Song

आऊ पुजौँ राजपुजारीAau Punjau Rajpujahari

2 Views

Lyrics

Verse
आऊ पुजौँ राजपुजारी, आऊ भजौँ, पवित्र जाति
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा
(हल्लेलूयाह) (८)
Verse
धन्य भन उहाँको नाउँलाई, धन्य भनौँ उहाँको नाउँलाई
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा
(हल्लेलूयाह) (८)