आऊ बचाऊ प्रभु हामीलाई
Aau Bachau Prabhu Hamilai
Song
आऊ बचाऊ प्रभु हामीलाईAau Bachau Prabhu Hamilai
3 Views
Lyrics
आऊ, बचाऊ प्रभु, हामीलाई, केही देखिँदैन अँध्यारोबाहेक
छेलिदेऊ, छोपिदेऊ ढाकिदेऊ मलाई
येशू प्रभु, भन म के गरूँ, संसारको अन्त अब चाँड हुँदैछ
बादलमाथि तिमी आउँदा चिनिदेऊ मलाई