Skip to content

Song

आराधना गर्छु मेरो जीवनभरिAaradhana Garxhu Mero Jiwanbhari

3 Views

Lyrics

आराधना गर्छु मेरो जीवनभरि (२)
हात उचाल्दै तपाईंको स्तुति गाउँछु (२)
तपाईंको नाउँ धन्यको भन्दछु
हृदय प्राणसमेतले म गाउँदछु
येशू, आराधना गर्छु (३)
मेरा ईश्वर र मेरो राजा ।