KB · Choruses · #69
आराधना गर्न हामी सबै भेला भएका छौँ
G4/4Translated
Verse
आराधना गर्न हामी सबै भेला भएका छौ
आराधना गर्न हामी सबै भेला भएका छौ
आराधना गर्न हामी सबै भेला भएका छौ आज
आराधना गरौ येशूलाई
Verse
बिर्सी आफै आफैलाई, एकाग्र हौ प्रभु ख्रीष्टमा
बिर्सी आफै आफैलाई, एकाग्र हौ प्रभु ख्रीष्टमा
बिर्सी आफै आफैलाई, एकाग्र हौ प्रभु ख्रीष्ट येशूमा
आराधना गरौ येशूलाई
Verse
उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा
उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा
उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा उतमा
आराधना गरौ येशूलाई
Verse
पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ
पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ
पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ आज
आराधना गरौ येशूलाई