Skip to content

Song

आराधना गर्छु महान्‌ प्रभुAaradhana Garchu Mahan Prabhu

6 Views

Lyrics

आराधना गर्छु, महान्‌ प्रभु, तपाईंझैँ छैन अरू
आराधना गर्छु, शान्तिका कुमार, यसै गर्न चाहन्छु
म स्तुति गर्छु तपाईं मेरो धार्मिकता,
आराधना गर्छु महान्‌ प्रभु,
तपाईंझैँ छैन अरू (२)