आओ आओ परमप्रभुको निम्ति हामी गाऔँ
Aao Pramprabhuko Nimti Hami Gaou
Song
आओ आओ परमप्रभुको निम्ति हामी गाऔँAao Pramprabhuko Nimti Hami Gaou
2 Views
Lyrics
आओ (२) परमप्रभुको निम्ति हामी गाऔँ
हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार (३) गरौँ
आओ (२) धन्यवाद गर्दै उहाँको सामुन्ने आओ
भजन गाउँदै उहाँको (२) जयजयकार (३) गरौँ ।