Skip to content

Song

आओ दण्डवत्‌ गरौँ र निहुरौँAao Dandawot Garau Ra Nihurau

3 Views

Lyrics

आओ दण्डवत्‌ गरौँ र निहुरौँ
हाम्रा सृष्टिकर्ता परमप्रभुकै सामु घुडा टेकौँ
किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ
र हामी उहाँका खर्कका प्रजा, उहाँका हातका भेडा हौँ ।