आऔँ हामी आराधना गरौँ सृष्टिकर्ताकै सामु घुँडा टेकौँ
Aao Dandawot Garau
Song
आऔँ हामी आराधना गरौँ सृष्टिकर्ताकै सामु घुँडा टेकौँAao Dandawot Garau
3 Views
Lyrics
आऔँ हामी आराधना गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ
आऔँ हामी दण्डवत् गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ,
उहाँ नै हाम्रा परमेश्वर हुन् र हामी उहाँको खर्कका प्रजा
र उहाँका हातका भेडा हौँ र उहाँका हातका भेडा हौँ ।