आँखैमा येशूको झझल्को मनैमा उनैको सम्झना
Aankhaima Yeshuko Jhajhalko
Song
आँखैमा येशूको झझल्को मनैमा उनैको सम्झनाAankhaima Yeshuko Jhajhalko
3 Views
Lyrics
Verse
आँखैमा येशूको झझल्को
मनैमा उनैको सम्झना (२)
Verse
मैले त येशूलाई बिर्सेछु
सम्झनुहोस् येशू मलाई (२)
Verse
हामी सबै जानेछौँ
स्वर्ग देशमा सधैँलाई (२)"