KB · Choruses · #27
आजको दिन उनले सिर्जेका
F4/4Translated
0
Fआजको दिन (२), उनले C7सिर्जेका (२)
रमाउँदै जाऊँ, खुशी मनाऊँ, (र आFनन्द गरौँ) (२)
Bbआजको दिन उनले Fसिर्जेका, Bbरमाउँदै जाऊँ र खुFसी मनाऊँ
(Fआजको दिन) (२), उनले C7सिर्जेFका
Guitar Chords
Piano Chords