आजको दिन महिमाको दिन
Aajako Din Mahimako Din
Song
आजको दिन महिमाको दिनAajako Din Mahimako Din
1 Views
Lyrics
Chorus
आजको दिन महिमाको दिन (२)
महिमा चढाउँछु प्रभु तपाईंलाई (२)
आजको दिन महिमाको दिन (२)
Verse
आकाशका चन्द्र सूर्य ताराहरूले (२) हावा, बतास र बादल बर्षाहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२)
Verse
नदी, समुद्र सागर झरनाहरूले (२) जल थलमा भएका प्राणीहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२) ।
Verse
हिमाल र पहाड पर्वत मैदानहरूले (२) हे सारा पृथ्वीका मानिसहरू हो, (२)
आफ्नो सृष्टिकर्ताको महिमा गर (२) येशूको नाउँमा महिमा प्रभु (२)