आइरहेका छौँ थुमाको रगतको कारण
Aairaheka Chhau Thumako Ragatko Karan
Song
आइरहेका छौँ थुमाको रगतको कारणAairaheka Chhau Thumako Ragatko Karan
3 Views
Lyrics
(आइरहेका छौँ) (३), थुमाको रगतको कारण
छुन सिंहासनलाई, (आइरहेका छौँ) (२)
दण्डवत् गर्न येशूलाई आराधना गर्न प्रभुलाई
(आइरहेका छौँ) (३)